NRC

About Us

Our Motto is to Make Society, Youth Drugs/Alcohol Free.

Contact Details

New Life Rehabilitation Center
Tikapur-1,Kailali

+977 9815661081
nrctkp2018@gmail.com

Newlife Rehabilitaion Center

"JUST FOR TODAY"

May 9

write about it यसको बारेमा लेख्नुहोस

Basic Text, p. 29

"हामि कापी लिएर बस्ने गर्दछौ र दिशा निर्देशन मागेर आफ्नो कलम उठाउ दछौ र लेख्न सुरु गर्दछौ।"

जब हामि दोधार मा वा पिडा मा हुने गर्दछौ तब हाम्रो स्पोन्सर ले कहिले काही हामीलाई त्यसको बारेमा लेखनको लागि भन्ने गर्दछ। याधापी हामि अनिक्षुक हुदा हुदा पनि कपि निकालेर लेख्न बस्दछौ। तर हामीलाई थाहा छ कि अन्तत यो हाम्रो लागि सहायक सिद्ध नै हुनेछ। मन भित्रको सबै पिडा हरु त्यो कागज मा उतारेर हामि त्यो उल्झन हरु बाट बाहिर निस्कनको लागि अवसर खोज्ने गर्दछौ जसले हामीलाई गाह्रो बनाइ रहेको हुन्छ। जब हामी कागज मा आफ्नो मन को कुरा उतार्नको लागि कलम उठाउने गर्दछौ, तब हामि लाइ यौ थाहा हुन्छ कि हामि आफ्नो हताशा को मूल कारणलाई खोज्ने छौ र आफुलाई पिडा पुराउने मुल कारक तत्व सम्म पुग्ने छौ। लेखन कार्य धेरै नै उपयोगी हुने गर्दाछ। बिशेष गरेर तब जब हामी पाइला हरुमा कार्य गर्ने गर्दछौ। धेरै सदस्य हरुले दैनिकि लाइ बनाइ रहने गर्दछ वास्तबिकता यो हो कि केवल चरण बद्ध तरिकाले सोच्नाले,,,सामान्य पाइला हरुको बारेमा सोच्नाले,त्यसको अर्थ लाइ गहिराइ सम्म गएर बुझ्नाले र त्यसको प्रभावी परिमाण हरुलाई विश्लेषण गर्नु मात्र हाम्रो लागि त्यति प्रयाप्त हुने गर्दैंन। त्यहाँ लेखन कार्य मा केहि शारीरिक हिसाबले पनि केहि न केहि अवश्य हुने गर्दछ जसले हाम्रो मन र मस्तिस्क मा सुधार को सिद्दान्त हरुलाई राख्नको लागि सहायोग पुराउने गर्दछ। एक सामन्य लेखाइले पनि हामीले जुन पुरुस्कार हरु प्राप्त गर्ने गर्दछौ त्यो धेरै प्रकारको हुने गर्दछ। सोच मा स्पष्टता,हामि भित्रको बन्द भएको ढोका को चाबी प्राप्त गर्नु र आफु भित्रको आवज यिनीहरु केहि लाभकारी उपपब्धि हरु हुन्। लेखन कार्य ले हामीलाई आफु प्रति इमान्दार हुन सिकाउने गर्दछ। हामि बस्दछौ,हाम्रो सोच हरुलाई शान्त बनाउदछौ र आफ्नो मन लाइ सुन्ने गर्दछौ। त्यो शान्त ता मा हामी जे सुन्ने गर्दछौ त्यो सत्य हुने गर्दछ र त्यसलाई नाइँ हामि कागज मा उतार्ने गर्दछौ।

JUST FOR TODAY:

म लेखन कार्यको माध्यम बाट आफ्नो सुधार मा सत्य लाइ खोज्न सक्ने छु।आज म आफ्नो सुधारको बारेमा अवश्य केहि लेख्नगर्दछु।

Slogans

  • I can't But We can.

    Anonymous
  • Recovery is a journey not a destination.

    Anonymous
  • One is many thousand is never enough.

    Anonymous
  • Think ! Think!! Think !!!

    Anonymous
  • Surrender To Win

    Anonymous
  • We N.A are God Gifted People

    Anonymous
  • Relapse is the process of recovery.

    Anonymous
  • Take it easy. Keep it simple.

    Anonymous